| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य |
|||||||||
|
स्थानिय तहबाट प्रमाणित अनुसुचि १ बाबु/आमा पतिको नागरिकता प्रमाण पत्रको फोटोकपी जन्मदर्ता विवाहदर्ता बुवा, आमा, पती, जेठाजु, ससुससुराको सनाखत ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र २ प्रति अटो साइजको फोटो |
|||||||||
| 2 |
कर्मचारीको नाताले नागरिकता प्रमाण पत्र |
|||||||||
|
गा.पा/न.पा.को वडा कार्यालयबाट प्रमाणित अनुसुचि बुवाआमा पतिको नागरिकताको फोटोकपि विवाहदर्ता बहाल रहेको कार्यालयको सिफारीस सम्बन्धित कर्मचारीको सनाखत |
|||||||||
| 3 |
नाबालक परिचय पत्र |
|||||||||
|
स्थानीय निकायको सिफारीस बुवा/आमाको नागरिकता प्रमाण पत्र सनाखत जन्मदर्ता जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाण पत्र फोटो |
|||||||||
| 4 |
विद्युतिय राहादानी |
|||||||||
|
अ) यस कार्यालयबाट नयाँ विद्युतीय राहदानी बनाउदा आवश्यक कागजाता आफ्नो विवरण सहित भरेको वनलाईन फाराम सक्कल नेपाली नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्रको प्रिन्टेड प्रति भेरिफिकेसन गरिसके पछि नयाँ विद्युतीय राहादानीको हकमा रु. ५०००। तिरेको बैंक भौचर (प्रथम प्रति) आ) विद्युतीय राहादानी नविकरण गराउदा आफ्नो विवरण सहित भरेको वनलाईन फाराम सक्कल नेपाली नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्रको प्रिन्टेड प्रति भेरिफिकेसन गरिसके पछि रु. ५०००। तिरेको बैंक भौचर (प्रथम प्रति) (इ) विद्युतीय राहादानी विग्रीयमा आफ्नो विवरण सहित भरेको वनलाईन फाराम सक्कल नेपाली नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्रको प्रिन्टेड प्रति भेरिफिकेसन गरिसके पछि रु. ५०००। तिरेको बैंक भौचर (प्रथम प्रति) (इ) विद्युतीय राहादानी हराएमा आफै विगारेमा वा च्यातेमा आफ्नो विवरण सहित भरेको वनलाईन फाराम सक्कल नेपाली नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्रको प्रिन्टेड प्रति भेरिफिकेसन गरिसके पछि रु. १००००। तिरेको बैंक भौचर (प्रथम प्रति) |
Online फाराम भर्दा उक्त फाराममा तोकिएको मिति र समय यस कार्यालयमा स्वयम उपस्थित हुने । उपस्थित हुदाँ हातमा मेहन्दी लिपिस्टिक, मेकअप तथा कुनै किसिमका Artificial सामाग्री प्रयोग गरेको हुनु हुदैन । |
||||||||
| 5 |
संघ संस्था नविकरण |
|||||||||
|
संस्था नविकरण गरि दिने वारेको पत्र (लेटरप्याडमा) संस्थाको बहुमतबाट भएको निर्णय संस्था दर्ता गर्न र नविकरण जिम्मेवारी दिएको उल्लेख हुनुपर्ने निर्णयको प्रतिलिपि संस्थाको वार्षिक प्रगति विवरण संस्थाको पदाधिकारी वा कर्मचारी भए सो समेतको बायोडाटा सम्पर्क नम्बर समेत सक्कलै अडीट रिपोट कर कार्यालयको कर तिरेको प्रमाणपत्रको फोटोकपी संस्थाका नयाँ समिति चयन भएको भए पदाधिकारीहरुको नागरिकताको फोटोकपी समेत संस्थाका नयाँ समिति चयन भएको भए पदाधिकारीहरुको नागरिकताको फोटोकपी समेत संस्थाको कार्यालय रहेको घरधनीको मञ्जुरीनामा साथै जग्गाधनी पूर्जाको प्रतिलिपि सम्भव भए नक्शा समेत संस्था नविकरण गरि दिने वारे नगरपालिका वा गाउँपालिकाको सिफारिस पत्र संर्थाले गरेको कामको विवरण चौमासिक रुपमा प्रशासन कार्यालयमा बुझाउने । इण्डेक्स फायल समेत १ प्रति (एक पटकका लागि) |
उल्लेखित कागजातहरु ल्याएर कार्यालयमा सम्पर्क गर्ने |
||||||||
| 6 |
नामथर, जन्ममिति प्रमाणित र सिफारिस |
|||||||||
|
स्थानिय तहको सिफारिश ना.प्र.प.को फोटोकपी निबेदन |
|||||||||
| 7 |
आदिवासी/ जनजाति/ मधेशी /दलित प्रमाणित/खसआर्य |
|||||||||
|
स्थानिय तहको सिफारिश ना.प्र.प.को फोटोकपी निबेदन |
|||||||||
| 8 |
मुद्दा सम्बन्धी |
|||||||||
|
||||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली .