Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली

न्यून व्यान्डविथ Invert Color A- A A+

संघ संस्था नविकरण

शुल्क

  1.  संस्था दर्ता वहाल रहने अवधी समाप्त भएको मितिले तीन महिनाभित्र रु. ५००।-
  2. तीन महिना म्याद नाघेपछि थप रु १००।-
  3. तीन महिना नाघीसकेपछि असाढ मसान्त सम्म लागि थप रु. २५०।-
  4. अषाढ मसान्त नाघेपछि अर्को एक आर्थिक वर्षको लागि रु ५००।- को दरले दुई आर्थिक वर्षको रु. १०००।-

 



लाग्ने समय

सोहि दिन

कागजातहरु

  • संस्था नविकरण गरि दिने वारेको पत्र (लेटरप्याडमा)
  • संस्थाको बहुमतबाट भएको निर्णय संस्था दर्ता गर्न र नविकरण जिम्मेवारी दिएको उल्लेख हुनुपर्ने निर्णयको प्रतिलिपि
  • संस्थाको वार्षिक प्रगति विवरण
  • संस्थाको पदाधिकारी वा कर्मचारी भए सो समेतको बायोडाटा सम्पर्क नम्बर समेत
  • सक्कलै अडीट रिपोट
  • कर कार्यालयको कर तिरेको प्रमाणपत्रको फोटोकपी
  • संस्थाका नयाँ समिति चयन भएको भए पदाधिकारीहरुको नागरिकताको फोटोकपी समेत
  • संस्थाका नयाँ समिति चयन भएको भए पदाधिकारीहरुको नागरिकताको फोटोकपी समेत
  • संस्थाको कार्यालय रहेको घरधनीको मञ्जुरीनामा साथै जग्गाधनी पूर्जाको प्रतिलिपि सम्भव भए नक्शा समेत
  • संस्था नविकरण गरि दिने वारे नगरपालिका वा गाउँपालिकाको सिफारिस पत्र
  • संर्थाले गरेको कामको विवरण चौमासिक रुपमा  प्रशासन कार्यालयमा बुझाउने । 
  • इण्डेक्स फायल समेत १ प्रति (एक पटकका लागि)


प्रक्रियाहरु

उल्लेखित कागजातहरु ल्याएर कार्यालयमा सम्पर्क गर्ने

जिम्मेवार कर्मचारी/शाखा
भानुभक्त जाेशी -

स्थानिय प्रशासन

गुनासो सुन्ने अधिकारी
तारा नाथ पनेरु
पछिल्लो अपडेट गरिएको : 2083-01-08 15:51:51

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली .