० देखी १० बर्ष उमेर सम्मका लागी रु. २५००।
१० बर्ष भन्दा बढी उमेरका लागी रु.५०००।
राहादानी हराएमा रु. १००००।-
आफ्नै कारणले कार्यले मिस्टेक भएमा ड्यामेजमा फाराम भरी रु. ५०००।- फेरी लाग्ने छ ।
Online फाराम भरेर ल्याएका व्यक्तिको हकमा जुन दिन मिति र समय तोकिएको छ सोही दिन फोटो खिच्ने र बायोमेट्रीक लिन काम हुने छ ।
सो दिन सार्वजनिक विदा परेमा दोस्रो कार्यालय खुलेको दिन गरिने छ ।
अ) यस कार्यालयबाट नयाँ विद्युतीय राहदानी बनाउदा आवश्यक कागजाता
आ) विद्युतीय राहादानी नविकरण गराउदा
(इ) विद्युतीय राहादानी विग्रीयमा
(इ) विद्युतीय राहादानी हराएमा आफै विगारेमा वा च्यातेमा
Online फाराम भर्दा उक्त फाराममा तोकिएको मिति र समय यस कार्यालयमा स्वयम उपस्थित हुने ।
उपस्थित हुदाँ हातमा मेहन्दी लिपिस्टिक, मेकअप तथा कुनै किसिमका Artificial सामाग्री प्रयोग गरेको हुनु हुदैन ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली .