Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली

आईतवार, असार १४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

ईलाका प्रशासन कार्यालयका कामहरु

ईलाका प्रशासन कार्यालयका कामहरु

१      ईलाका प्रशासनको क्षेत्रमा पर्ने नगरपलिका तथा गा बि स हरुका ना प्र प पाउन सक्ने मानिसहरुलाई नागरिकता बितरण निर्देशिका, २०६३ नेपाल नागरिकता एन २०६३ तथा नेपाल नागरिकता नियमवली २०६३  समेतको प्रकृया पुर्याइ ब‍शजका आधारमा नागरिकता बितरण गर्ने ।

             २       आफ्नो क्षेत्र भित्रका कर्मचारी परिवारको नाताले दिने बंशजको नागरिकता दिने ।

३      बिगतका टोलिले खडा गरेका लगतमा जन्मा मिती, नाम तथा अन्य सना तिना त्रुटिहरुमा आबस्यक छान बिन र बुझ्नु पर्ने बुझी प्रमाण जुटाइ नागरिकता प्रमाण पत्र दिने र सोको आबधिक रुपमा प्रमुख जिल्ला  अधिकारि बाट समर्थन गराउने ।

४     अभिलेख अनुसार नागरिकता प्रमाण पत्रको प्रतिलिपी दिने । नागरिकतामा साना तिना त्रुटी सच्याउन माग भएमा बुझ्न पर्ने कुरा बुझी प्रमाण जुटाइ प्रचलित एन कानुन अनुसार गर्ने ।

५     आफ्नो ईलाका भित्र पारी आएका शान्ती सुरक्षा सम्बन्धी काम गर्ने सुरक्षा निकाय बिच समानवय गर्ने । स्थितिको जानकारी प्र जि अ लाई तत्काल गराउने ।

६     ठाडो उजुरिको प्ररम्भिक सुनुवाई गरी समस्या समाधान हुन नसकेमा आफ्नो राय शाहीत प्र जि अ समाछा पेश गर्ने ।

७     ईलाका स्थित प्रहरी चौकी , रा अ बि को काम कारबाही उपर रेखा देख नियन्त्रण गर्ने , सुपरिबेक्षण , ईलाका स्थित सरकारी कार्यालयहरुको काम काजहरुका सम्बन्धमा आबधिक रुपमा बैठक बसी सेवा प्रबह चुस्त  दुरुस्त बनाउन समय समयमा अनुगमन गर्ने । उक्त कार्यको जानकारी प्र जि अ लाई गराउने ।

८     बिकास निर्माण कार्यहरुमा सहयोग  र समन्वय गरी दिने । गैससहरुका काम कारबाही बारे प्र जि अ लाई जानकारी गराउने ।

९     सरकारी सम्पत्तिको रेखा देख र मर्मत सम्भार गर्ने गर्न लगाउने ।

१०    राहदनिका लागि प्राप्त नागरिकताहरुको अभिलेख भिडान गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने

११    तालुक निकायहरुको आदेश निर्देशान् र प्र जि अ ले तोकेका अन्य कामहरु गर्ने ।

१२    आपुर्ती ब्यवस्थालाई ब्यवस्थित गर्ने र बजार मुल्य नियन्त्रण तथा कालो बजार नियन्त्रण सम्बन्धी कार्य प्र जि अ लाई जानकारी गराई निर्देशान् अनुरुप गर्ने ।

१३    ईलाका प्रशासन कार्यालय बाट भए गरेका कामहरुको मासिक प्रगती विवरण समयमै पठाउने ।

१४    संघ सस्था नबिकरण गरी त्यसको जानकारी पत्र मार्फत प्र जि अ लाई गराउने ।

१५    दलित , आदिबासी , जनजाती प्रमाणित गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-03-08 15:24:36

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली .