Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय,कैलाली

ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

2077-03-05

2077-03-05


ईलाका प्रशासन कार्यालय, टीकापुर, कैलालीको

नागरिक वडापत्र

 सि नं.

सेवा सुविधाको विवरण

आवश्यक पर्ने कागजात / प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मचारीशाखा/फाँट

गुनासो सुन्ने अधिकारी

कैफियत

समय

शुल्कदस्तुर

१.

नागरिकता प्रमाण-पत्र

१.१ बंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र

  • तोकिए वमोजिमको फाराममा सम्वन्धित स्थानिय तह (गा.पा./न.पा. को वडा) को सिफारिस
  • वावु वा आमा वा आफ्ना बंशज तर्फका तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाण-पत्र र सनाखत
  • नाता खुल्ने गरी सम्वन्धित स्थानिय निकायले गरिदिएको नाता-प्रमाणित
  • जन्म स्थान खुल्ने जन्म दर्ताको प्र.प.
  • शैक्षिक योग्यताको प्रमाण-पत्र
  • विवाहित महिलाको हकमा- विवाह दर्ता,पति सासु वा ससुरा वा जेठाजु वा देवर मध्ये कसैको सनाखत, माईती तर्फको आमा वा वावु वा दाजु वा भाईको ना.प्र.
  • वसाईसराई गरी आएकाहरुको हकमा वसाईसराई दर्ता प्रमाण-पत्र

आवश्यक कागजात सहित प्रमाण पुगेमा उसै दिन ।

रु.१०।– को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

 

 

 

नागरिकता फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

 

१.२ कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा

  • वावु वा आमाको ना.प्र.
  • कर्मचारी वहाल रहेको कार्यालयको सिफारिस
  • अनुसुची-१ वमोजिमको ढाँचाको २ प्रति निवेदन
  • विवाहित महिलाको हकमा पतिको ना.प्र. र विवाह दर्ता प्रमाण- पत्र
  • वावु वा आमा वा विवाहित महिलाको हकमा पतिको सनाखत
  • हालसालै खिचिएको फोटो-४(चार) प्रति

आवश्यक कागजात सहित प्रमाण पुगेमा उसै दिन ।

रु.१०।– को टिकट

शा.अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

 

 

 

नागरिकता फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

 

१.३ मातृत्व / पितृत्व ठेगान नभएका व्यक्तिले ना.प्र. लिदा

  • तोकिय अनुसारको फाराम (सिफारिस सहितको)
  • नेपाल सरकारवाट स्वीकृति प्राप्त वालमन्दिर वा अनाथ वालवालिका संरक्षण गर्ने संघ,संस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए सो संस्थाको सिफारिस
  • प्रचलित कानून वमोजिम संरक्षकत्व प्राप्त गरी व्यक्ति विशेषले पालनपोषण गरेकाको हकमा त्यस्ता व्यक्तिको ना.प्र. र सनाखत
    आवश्यकता अनुसार स्थानिय तह वा प्रहरी प्रतिवेदन वुझ्न सकिने

आवश्यक कागजात सहित प्रमाण पुगेमा उसै दिन ।

रु.१०।– को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

 

 

 

 

नागरिकता फाँट

शा.अ./ उ.स. (का.प्र.)

सिफारीस सहित जिल्ला प्रशासन कार्यालयमा पठाईने ।

 

१.४ नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

  • तोकिएको ढाँचाको निवेदनमा स्थानिय तहको सिफारिस
  • ना.प्र.प. नम्वर वा जारि मिति खुलेको प्रमाण
  • यसै जिल्लाको स्थायी निवासी भएको प्रमाण
  • अन्य जिल्लावाट ना.प्र.प. लिएकाको हकमा साविक जिल्लावाट अभिलेख प्राप्त गर्नु पर्ने
  • श्यामश्वेत फोटा-५ प्रति

आवश्यक कागजात सहित प्रमाण पुगेमा उसै दिन ।

रु.१३।– को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

 

 

 

नागरिकता फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

 

१.५ नावालक/ नावालिक परिचय पत्र

  • निवेदन
  • वावुआमाको नागरिकता
  • जन्मदर्ता
  • नाता प्रमाण-पत्र
  • स्थानिय तहको सिफारिस

आवश्यक कागजात सहित प्रमाण पुगेमा उसै दिन ।

रु.१०।– को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

नागरिकता फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

 

१.६ नागरिकताको प्रमाण पत्रको नयाँ लगत कायम (कार्यालयको अभिलेख जिर्ण भएको अवस्थामा)

  • तोकिए अनुसारको स्थानीय तहको सिफारिस
  • सक्कल नागरिकताको प्रमाण पत्र ।
  • सक्कल ना.प्र. नभएमा ना.प्र.को प्रतिलिपी ।
  • नागरिकता प्रमाणपत्रको नम्बर र जारी मिति खुलेको जग्गाधनी प्रमाण पुर्जा ।
  • एकाघरको नाता खुल्ने वयक्तिको (बाबु, आमा, दाजु, भाइ, ठूलो बुवा, काका) नागरिकता सहित सनाखत ।
  • नागरिकता लिएको हो भन्ने खुल्ने अन्य कागजातहरु ।

 

रु.१०।– को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

मुद्दा फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

२.

२.१ विध्युतीय राहदानी

  • तोकिएको मिति तथा समयमा आफूले भरेको अन्लाईन फारामसँगै सक्कलै नागरिकताको प्रमाणपत्र सहित
  • आवेदक स्वम उपस्थित भै फोटो तथा बायोमेट्रिक दिनु पर्ने छ । 
  • नागरिकताको अभिलेख प्रमाणित ।
  • नावालक स्वयम उपस्थित भै सहिछाप      गर्नु पर्ने ।
  • १. अभिलेख प्रमाणित उसै दिन
विध्युतीय राहादानीको लागि सम्बन्धीत व्यक्तीले प्रदान गरेको मोबाइल नम्बर वा इमेलमा जानकारी गराइनेछ ।

सामान्य ३४ पेजको लागि

  • नयाँको लागि ५०००।-
  • ड्यामेज वा हराएको भए रु. १००००।-
  • सेवाग्राही स्वयमको गलतिले गर्दा फरक पर्न गई ड्यामेज भएमा एक वर्ष भित्र मा रु ५०००।-
  • नाबालको १० वर्ष भन्दा कम उमेरको लागी रु २५००।-

 

सम्वन्धित फाँटका कर्मचारी

 

राहदानी

फाँट

 

उ.स. (का.प्र.)  

 ३.

संस्था दर्ता

३.१ संस्था नविकरण

  • तोकिएको निवेदन फाराम
  • कार्यसमितिको निर्णयको प्रतिलिपि
  • लेखापरिक्षणको प्रतिवेदन
  • बार्षिक प्रगति विवरण
  • कार्यक्षेत्रसंग सम्वन्धित स्थानीय  तहको सिफारिस पत्र
  • संस्था दर्ता प्रमाण-पत्रको नक्कल
  • समाज कल्याण परिषदको आवद्धता पत्रको नक्कल
  • आगामी वर्षको कार्ययोजना
  • आन्तरिक राजश्व कार्यालयको कर चुक्ता प्रमाण पत्र ।

आवश्यक कागजात पुरा गरी प्रमाण पेश गर्दैका दिन

रु.५००।–

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

प्रशासन फाँट

शा.अ./ उ.स. (का.प्र.)

संस्था नविकरण नियमित भएमा

 

यदि नियमित नभएमा प्रत्येक वर्षको रु. १०००/- थप जरीवाना लिई पुन: नविकरण गर्न सकिनेछ ।

४.

पेन्सन सम्बन्धी प्रमाणितसिफारिसनिवेदन

  • निवेदन
  • स्थानीय तह (गा.पा./न.पा. को वडा)को सिफारिस/प्रमाणित
  • प्रहरी प्रतिवेदन
  • नागरिकताको प्रतिलिपि
  • पेन्सन सम्बन्धी कागजातका प्रतिलिपी

सोही दिन

रु.१०। को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

प्रशासन फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

५.

आदिवासी,जनजातिमधेशीदलित र अन्य प्रमाणित सिफारिस सम्बन्धी

  • निवेदन
  • स्थानीय तह (गा.पा./न.पा. को वडा) को सिफारिस
  • नागरिकताको प्रतिलिपि

सोही दिन

रु.१०। को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

प्रशासन फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

६.

ठाडो उजुरी/शान्ति सुरक्षाको निवेदन

  • व्यहोरा खुलेको निवेदन
  • ना.प्र.प.को प्रतिलिपि

सोही दिन प्रकृया सुरु हुने

रु.१०। को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

मुद्दा फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

७.

जनसरोकारको गुनासो सुनुवाई/निवेदन

  • व्यहोरा खुलेको निवेदन

सोही दिन कारवाही प्रकृया सुरु हुने

रु.१०। को टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

 

मुद्दा फाँट

शा.अ./ उ.स. (का.प्र.)

 

८.

सवारी पास

  • प्रयोजन खुलेको निवेदन
  • सवारी दर्ता प्रमाणपत्र
  • स्थानिय तहको सिफारिश
  • कार्यालयको पत्र
  • सवारीसाधनको ब्लुबुकको छाँयाकपि
  • चालकको लाइसेन्सको छाँयाप्रति

 

रु. १० को हुलाक टिकट

शा. अ. / सम्वन्धित फाँटका कर्मचारी

 

शा.अ./ उ.स. (का.प्र.)

गन्तव्य जिल्लाको सहमति प्राप्त भए पछि पास जारी गरिने।

 

 

 

पुनश्च:- यस कार्यालयबाट वितरण गरिने सेवा प्रवाह सम्बन्धमा बृहत रुपमा बुझ्न परेमा सम्बन्धित फाँट तथा सोधपुछ कक्षमा सम्पर्क राख्नुका साथै कार्यालयका काम र अन्य जनसरोकार राख्ने सेवा सुविधा सम्बन्धमा कुनै गुनासो भएमा शाखा अधिकृत/कार्यालय प्रमुख समक्ष (टेलीफोन 091560133091560833मोवाईल 9858423423 e-mail:- aaotikapur@gmail.com) सम्पर्क राख्न सकिनेछ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-01-08 15:51:51

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, टिकापुर, कैलाली .